सनराइज बैंकको डेपुटी सीईओमा राणा
काठमाडाैँ । सनराइज बैंकको डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्।
बैंकको आज बसेको संचालक समितिको बैठकले राणालाई डेपुटी सीईओ बनाउने निर्णय गरेको हो।
एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेकी उनले ग्लोबल आईएमई बैंकमासमेत काम गरिसकेकी छन्। एभरेष्ट बैकमा ट्रेनी बैंकरबाट काम सुरु गरेकी उनले बैंक क्षेत्रमा २० वर्षको अनुभव बटुलिसकेकी छन्।
उनी हाल सनराइजमा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिइन्। उनले बढुवा सहितको नयाँ नियुक्ती पत्र आज नै पाइसकेकी छन्।
Comments
अरु समाचार
-
बोनस घोषणा लगत्तै नेपाल हाइड्रोको सेयर भाउमा उछाल
काठमाडौं । नेपाल हाइड्रोडेभलपर लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । बोनस सेयर घोषणा गरेलगत्तै नेपाल हाइड्रोडेभलपरको सेयर भाउ ९...
-
महिला लघुवित्तको सेयर बाँडफाँड, १५ लाख आवेदकको हात खाली
काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। माघ ३० देखि फागुन ५ गतेसम्म बिक्री खुला...
-
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ २३ गतेबाट खुल्दै
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। ज्योतिले १०० रुपैयाँ अंकित दरका...
-
प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष...
-
१३ खर्ब ४४ अर्बमा झर्यो बजेटको आकार, उच्च आर्थिक वृद्धिदर हासिल नहुने
काठमाडाैँ । सरकारले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ। अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा...
-
सिस्ने गाउँपालिकामा छोरी बचत खाता शुरु
रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा...
-
निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब
काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ...
-
इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँट हुँदै : ५० कित्तासम्म सबैले पाउने
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुँदैछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस...
-
प्रभु बैंकको नाफा ४० प्रतिशतले बढ्यो, ६ महिनामै एक अर्ब ५१ करोड कमायो
काठमाडौं । प्रभु बैंकले ३९.८७ प्रतिशतले खुद नाफा बढाएको छ। बैंकले बुधबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै...