ताजा समाचार

यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (तस्बिरहरू)

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन्।

प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन्।

प्रधानमन्त्री ओलीलाई उनका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए।

प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।

हेर्नुस् तस्बिरहरू:

ncell in

तस्बिरहरूः प्रधानमन्त्रीको सचिवालय

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org