ताजा समाचार

‘हामीले दलको नेता नै फेरिसक्यौँ, प्रमुख सचेतक परिवर्तन गर्न उहाँलाई कुनै नैतिक अधिकार छैन’: देव गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देव गुरुङले आफूहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई नै हटाइसकेकाले उनले गरेको कारबाही वैधानिक नहुने बताएका छन् ।

गुरुङले भने, “हामीले ओलीलाई नै दलको नेताबाट हटाइसकेका छौँ । उहाँले संसदसँगै दल पनि भंग गर्नुभएको थियो । अहिले प्रमुख सचेतक परिवर्तन गर्न उहाँलाई कुनै नैतिक अधिकार छैन ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org