ताजा समाचार

मिसेज व्यूटी क्वीन प्रतिष्पर्धामा सजिता रेग्मी

काठमाडाैं । ‘लेट मि इन मिसेज व्यूटी क्वीन’ सिजन ४ मा प्रतिष्पर्धीको रुपमा सजिता रेग्मी भाग लिएकी छन् ।

सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेज व्यूटी क्वीन नेपाल २०२१ का मा रेग्मीले प्रतियोगीको रुपमा सहभागी भएकी हुन् ।

सिजन मिडियाले आयोजना गरेको व्यूटी क्वीन प्रतियोगीतामा विभिन्न क्षेत्रमा सक्रिय महिलाहरुले प्रतियोगीतामा सहभागीता जनाएको आयोजकले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।

प्रतियोगीलाई जिताउन विभिन्न सर्तहरु मिडियाले राखेको छ भने, विजेतालाई फेसबुक मल्टिमिडिया अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, व्यूटी क्वीन सिजन ४ प्रतियोगीतामा सहभागी थापालाई जिताउन आयोजकको आधिकारिक फेसबुक पेजमा भएको फोटोमा नियम अनुसार लाइक, सेयर गर्नुपर्ने आयोजकले जनाएको छ ।

विवाहित महिलाको प्रतिभा निखार्दै क्षमता अभिबृद्धी गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org