ताजा समाचार

‘विप्लव’ सार्वजनिक हुने मञ्च राष्ट्रिय सभा गृहमा तयार भयो

काठमाडाैँ । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ आज औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ ।

राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org