ताजा समाचार

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी समिति बैठक

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको वैधानिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै पुगेपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको नेता श्रेष्ठले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org