ताजा समाचार

स्थायी कमिटी बैठकबाट बाहिरिए घनश्याम भुसाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकबाट घनश्याम भुसाल बाहिरिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा नेकपाको स्थायी कमिटी बैठक जारी रहेपनि भुसाल बैठकबाट बाहिरिएका हुन् । उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन भने इन्कार गरेका छन् ।

बैठकले सर्वोच्चको फैसलापछिको परिस्थितिबारे छलफल गर्ने जनाइएको छ । यो भन्दा पहिले अध्यक्ष माधवकुमार नेपालले आफू पक्षीय नेताहरुसँग छुट्टै छलफल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org