ताजा समाचार

केरौंजा पहिरो पीडितको स्वास्थ्य अवस्था बुझ्दै डा.भट्टराई

13620744_824423554361823_8596486029246537388_n 13592803_824423551028490_8208569527367534015_n

 

गोरखाको उच्च हिमाली भेग केरौंजामा वर्षात्को पहिरोमा परी घाइते भएर शिक्षण अस्पतालमा उपचाररत शुकबहादुर घले,कृष्ण गुरुङ्ग, र रामजीत गुरुङ्गको स्वस्थ्य अवस्था बुभ्mदै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई । केरौंजामा पहिरोले पुरिएर तीन जनाको मृत्यु समेत भएको थियो ।

तस्बिर : डा.भट्टराईको फेसबुक एकाउन्टबाट 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org