ताजा समाचार

बेहुली झै सिंगारिएको बस

Rss_Images_1468243709817_BP_Pokhara_160711_bus 1 Rss_Images_1468243611377_BP_Pokhara_160711_bus 2

 

मोर्डन इरा टुर्स एण्ड ट्राभल्सद्वारा सञ्चालनमा ल्याएको पोखराबाट दिल्ली जाने नेपाल भारत मैत्री बसलाई आज पोखराबाट बिदाइ गरिंदै । मोर्डन इरा टुर्स एण्ड ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्त रुपमा पोखरा–दिल्ली–पोखरा बस सेवा सञ्चालन गरेका हुन् । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org