ताजा समाचार

पाँच मन्त्रीद्वारा सपथ

Rss_Images_1471172305240_RoS_KTM_160814_IMG_7394

 
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा जनार्दन शर्मा (उर्जा), हितराज पाण्डे (सङघीय मामिला तथा स्थानीय विकास), सुरेन्द्र कार्की (सूचना तथा सञ्चार), अजयशङकर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय)लाई मन्त्री पद तथा गोपनीयताको सपथ गराउँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती । तस्बिर ः रोशन सापकोटा, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org