ताजा समाचार

त्रिपुराकोटका बालबालिका

Rss_Images_1471771887062_RN_Ktm_20160821_1482532852_n
आमासँगै मजुदुरीमा गएका डोल्पा त्रिपुराकोट दलित बस्तिको एक बालक । गरिबीको कारण दिनभर मजदुरी गरेपछि मात्र चुलामा आगो बल्ने उनिहरुको भनाई छ । पठनपाठनका लागि खर्च अभावमा अधिकांश दलित बालबालिका कलिलै उमेरमा मजदुरी गर्न लाग्नुपर्ने बाध्यता रहेको छ । तस्बिर ः रामचन्द्र न्यौपाने, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org