ताजा समाचार

गमलामा आकर्षक बगैंचा

IMG_20160823_105701

पर्यटकीय क्षेत्र चन्द्रागिरि डाँडामा सञ्चालित केवलकार सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टिकट काउन्टर अगाडि गमलामा रोपिएको सुन्दर फूलले त्यहाँ पुग्ने मानिसहरुको ध्यान केन्द्रित गर्दछ । चन्द्रागिरि हिल्स लिमिटेडले करिव रु तीन अर्ब ५० करोडको लगानीमा केवलकार निर्माण गरेको हो । तस्बिर : रमेश दवाडी/न्युज-नेपाल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org