ताजा समाचार

कलेज सम्बन्धन माग गर्दै अनसन

rss_images_1475403334059_cb_jhapa_161002_ansan

 

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै विगत पाँच दिनदेखि हस्पिटल परिसरमा आमरण अनसनमा बस्नु भएका चैतन्यप्रसाद मैनालीको आइतबार स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्वीर : चन्द्रकला भण्डारी, झापा, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org