ताजा समाचार

पुल नहुँदा जोखिमपूर्ण यात्रा

rss_images_1475565690844_bk_dang_161004_tr

दाङको गुहार खोलामा आएको बाढीले सोमबार साँझ बगाएको ट्रक । दाङको लमही घोराही तुलसीपुर सडक खण्डमा पर्ने एक दर्जन खोलामा पुल नहुँदा बाढी आएको समयमा जोखिमपूर्ण यात्रा गर्दा बर्सेनि सर्वसाधारणको ज्यान जाने र गाडिहरु दुर्घटना हुने गरेका छन । तस्वीर : बालाराम खडका, दाङ, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org