ताजा समाचार

सनी लियोनी एउटै कार्यक्रममा ६ पटक नाचेपछि…

एजेन्सी ।  बलिउड अभिनेत्री सनी लियोनीबारे आाजभोलि चर्चा बढ्न थालेको छ । यस्तो किनभने उनले अभिनय गरेको गीत युट्युबमा अत्यधिक धेरै हेरिएको छ । यति मात्र होइन, बलिउडका कलाकारले पनि गीतको प्रशंसा गरेका छन् । यो गीतचाहिँ फिल्म ‘रइस’को हो । साहरुख स्टारर फिल्मको गीत ‘लैला मे लैला’मा नाचेकी छिन् सनी । केही दिनअघि कोलकात्ताको एक कार्यक्रममा पनि उनलाई यही गीतमा नाच्न थुप्रैपटक ‘वान्स मोर’ आयो । दर्शकको उत्साहका कारण सनीले पनि यही एउटा गीतमा ६ पटक नाचिन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org