ताजा समाचार

राष्ट्रभक्ति गीत ‘हामी नेपाली’वजारमा [भिडियोसहित]

काठमाडौं ।मुलुकको वर्तमान परिस्थितिको यथार्थ चित्रण गरिएको, हरेक नेपाली मनहरुको कथाव्यथा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत भएको ‘हामी नेपाली’ गीत सार्वजानिक गरिएको छ ।  म्युजिम एक्स्प्रेसले युट्युव मार्फत् सार्वजानिक गरेको उक्त गीतमा मुना थापा मगर अर्जुन कुँवर र तेज गुरुङ्गको आवाज रहेको छ भने सन्तोष बानियाँको शब्द तथा राजकुमार बानियाँको संगीत  रहेको छ। मलेसियामा छायांकन गरिएको उक्त गीतलाई सुजन न्यौपानेले खिचेका हुन भने सुजन शाहीले  सम्पादन गरेका हुन् । कृष्ण थापा, योगेन खड्का, राजेश तामाङ, रिम्सा राई, कोपिला मगर, रिना मगर, नारायण कुँवर तथा ब्रम्हादेव यादव को अभिनय रहेको छ । सन्तोष बानियाँले निर्देशन गरेका हुन।

भिडियो हेर्नुहोस् । 

 

https://www.youtube.com/watch?v=DblKFCB8spk

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org