ताजा समाचार

टर्कीस एयरलाइन्सको विमान दुर्घटना, १६ को मृत्यु

काठमाडौं ३ माघ। टर्कीस एयरलाइन्सको एक कार्गो विमान किर्गिस्तानमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । बोइङ ७४७ विमान किर्गिस्तानको राजधानी बिशकेक बाहिर मानस एयरपोर्टको नजिक होम्समा दुर्घटना भएको हो । मानस किर्गिस्तानको मुख्य विमानस्थल हो । विमान दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन् । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org