ताजा समाचार

रातो विकिनीमा यसरी खुलीन मोडल पुनम [फोटोफिचर]

काठमाडौं । मोडल पुनम पाण्डेले हालसालै नयाँ फोटोसुट गराएकी छिन् । नयाँ तस्वीर सार्वजनिक गर्दै उनले भनिन्, ‘विकिनी आफैमा प्रयाप्त हैन ।’

गएको महिना उनी बिदा मनाउन भन्दै माल्दिभ्स गएकी थिइन् । यसपाली उनले रातो रङको विकिनी फोटोसुट गराएकी छिन् ।

यी नायिका पटक–पटक विवादमा आउने गरेकि छिन् ।

सन् २०१३ मा हिन्दी चलचित्र ‘नशा’वाट बलिउड डेब्यु गरेकि पूनमले यसपछि सोचे जस्तो सफलता पाएकी छैनन् ।

चलचित्रबाट चर्चा पाउन नसके पनि फोटोसुटबाट भने उनले चर्चा कमाउँदै आएकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org