ताजा समाचार

मध्यपुर थिमी चारदोबाटोस्थित घरमा आगलागी

 

मध्यपुर थिमि नगरपालिका वडा नं.३ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको  घरमा आइतबार राति ग्यास चुहावट हुँदा भएको आगलागी । सो घटनामा मानवीय क्षति भने भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org