ताजा समाचार

चर्पी र रेस्टुराँसहितको बस !


नेपालमा आन्तरिक तथा बाह्य पर्यटकका लागि चर्पी र रेस्टुराँसहितको सञ्चालनमा ल्याएको बस । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org