ताजा समाचार

टोखाका महिला हाँडीमा धान भुट्दै


भृकुटीमण्डपमा सञ्चालित १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा आइतबार काठमाडौँ टोखाका महिला लोपन्मुख अवस्थामा रहेको काठको ओखलमा चिउरा कुटनुअघि हाँडीमा धान भुटदै ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org