ताजा समाचार

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विविध कार्यक्रम (फोटोफिचर)

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार मन्त्रालयद्वारा आइतबार आयोजित प्रभातफेरि कार्यक्रमका सहभागीहरु । प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, सहिदगेट, न्यूरोड गेट हुँदै भूगोलपार्कमा समापन गरिएको थियो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की प्रभातफेरि कार्यक्रमपछि सम्बोधन गर्नुहुँदै ।

प्रभातफेरि कार्यक्रमपछि रक्तदान कार्यक्रममा रक्तदान गर्दै सञ्चारकर्मीहरु ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट आइतबार काठमाडौँमा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रभातफेरिपछि आयोजित कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org