ताजा समाचार

हेर्नुहोस्, मत दिने सही तरीका भिडियो

काठमाडौं, ३० बैशाख । आइतबार तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको चुनाव हुँदैछ । तर मतपत्र ठूलो र चिन्ह धेरै भएका कारण धेरै मतदातालाई अझै मत दिने सही तरीकाबारे थाहा छैन । मतदाता शिक्षा कार्यक्रम चलिरहेपनि प्रभावकारी हुन नसकेको गुनासो छ ।

विभिन्न क्षेत्रमा गरिएको नमुना मतदातमा पनि धेरै मत बदर भएको पाईएको छ । अरु निर्वाचन भन्दा यो निर्वाचन अलि फरक छ । यसमा ७ ठाउँमा मतदान गर्नुपर्ने हुन्छ । त्यसैले पनि मतदाताहरु झुक्किने गरेका छन् । बदर नहुनेगरी मत दिने सही तरीका भिडियोमा हेर्नुहोस्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org