ताजा समाचार

प्रियंका चोपडाको कालो विकिनी अवतार बाहिरियो (फोटोसहित)

काठमाडौं, १ जेठ । प्रियंका चोपडाका केही फोटो सोसल मिडियामा सेयर भएका छन् । फोटोहरुमा उनी कालो बिकिनीमा देखिएकी छिन् । प्रियंका शुक्रबार आफ्नी साथी एड्रियाना लीमासँग साउथ मायामीको समुन्द्री तटमा क्वालिटी टाइम बिताइरहेकी थिइन् । उनकी साथी एड्रियाना लीमा ब्राजिलकी सुपरमोडल हुन् ।

बेस्ट अफ प्रियंका नामको ट्वीटर ह्यान्डल मार्फत ति फोटोहरु सार्वजनिक गरिएका हुन् । जसमा लेखिएको छ, ‘लाइफ इज नट अ फोटोसुट’ (जिन्दगी एक फोटोसुट होइन) प्रियंका २५ मे मा रिलिज हुन लागेको आफ्नो हलिउड डेब्यू फिल्म ‘बेवाच’ को प्रतिक्षामा छिन् ।

ड्वेन जोनसन स्टारर यो फिल्मका केही दृश्यमा प्रियंका बिकिनीमा देखिएकी छिन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org