ताजा समाचार

मकवानपुरको गढी गाउँपालिका प्रमुख उपप्रमुखमा एमाले विजयी

मकवानपुर, ३ जेठ । मकवानपुरको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको छ । एमाले विदुर हुमागाई ३८ सय १४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दोर्जे लामा स्याङ्तानले ३६ सय ५३ मत ल्याए । यस्तै उपाध्यक्षमा एमालेकी हर्कमाया रुम्बाले ३७ सय १७ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी मन्दिरा केसी ३७ सय ७ मत ल्याईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org