ताजा समाचार

वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी


जाजरकोट, ३ जेठ । वारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र शाह २,१४८ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उमा शाहीले २,२२४ मत ल्याएर विजयी भएकी छन् ।

शाहका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तिलक रावतले २,१२९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता सिंहले २,१५७ मत ल्याएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org