ताजा समाचार

काठमाडौं महानगरपालिका–१ मा एमालेको प्यानलै विजयी विजयी

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् । उनले १ हजार ३५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका भोला थापाले भने ६ सय ३२ मत पाएका छन् । १ नम्बर वडामा अध्यक्षसहित एमालेल ३ सदस्यमा जितेको छ भने दलित महिला र खुल्ला सदस्यमा कांग्रेसले जितेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org