ताजा समाचार

प्रहरीले गोर्खा जनमुत्ति मोर्चाको कार्यालयमा छापा मारेपछि दार्जिलिङ थप तनावग्रस्त

दार्जिलिङ, २ असार । नेपाली भाषाको विषयलाई लिएर सुरु भएको आन्दोलन पुरानै गोर्खाल्याण्डको मागमा केन्द्रित भएपछि भारतको दार्जिलिङसहित पहाडी क्षेत्र अशान्त बनेको छ ।

आन्दोलनरत गोर्खा जनमुत्ति मोर्चा (गोनमो) को दार्जिलिङ पातलबासस्थित पार्टि कार्यालयमा प्रहरीले छापा मारेपछि विहिबार दिनभर वातावरण तनावपुर्ण बन्यो । विहान साढे १० बजेतिर प्रहरीले मोर्चाको कार्यालयमा एक्कासि छापा मारेर त्यहाँ रहेका सामान बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org