ताजा समाचार

ब्रिटिश मोडल डेमी रोजको यस्तो पनि ड्रेसअप (फोटोफिचर)

एजेन्सी । ब्रिटेनकी चर्चित मोडल डेमी रोज यतिबेला फेरि चर्चामा आएकी छन् । पटक पटक चर्चामा आईरहने मोडल डेमीले लगाएको कपडाका कारण फेरि चर्चामा आएकी हुन् । २२ वर्षीया मोडल डेमीले लन्डनमा आयोजित एक पार्टीमा सहभागी हुँदा ब्रा लेस कालो ड्रेस लगाएकी थिईन् ।

उक्त पार्टीमा उनले विभिन्न तरिकाले फोटोशुट समेत गराईन् । उनले लगाएको उक्त ब्रा लेस कालो ड्रेसका कारण उनको चर्चा परिचर्चा चुलियो ।

संसारकै सबैभन्दा हट मोडलको रुपमा चिनिएकी डेमीले लगाएको ड्रेसले स्तनहरुको अधिकांश भाग स्पष्ट देखिथ्यो । उनले स्तनको निप्पल छोप्न लगाएको कपडामा गोलाकार प्लाष्टिकको प्रयोग गरिएको थियो ।

डेमी फिगरको मामलामा किम कादरर्शियालाई समेत टक्कर दिँदै आएकी छन् । २२ वर्षकी डेमीको इन्स्टाग्राममा ५ मिलियनभन्दा बढी फ्लोवर्स रहेका छन् ।

डेलीमेलको सहयोगमा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org