ताजा समाचार

बंगलादेशमा पनि सनी लियोनीको उदय

एजेन्सी । बंगलादेशी मोडल नाइला नइमको निकै हट तस्बिर यतिबेला इन्टरनेट तथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस बंगलादेशी मोडलको हट र ग्ल्यामर अवतारका कारण बंगलादेशकी सनी लियोनी समेत भन्ने गरिन्छ । मोडल नाइला पेशाले एक डाक्टर हुन् । नाइल हट एण्ड बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org