ताजा समाचार

तस्विरमा यसरी खुलिन सोनम कपूर

एजेन्सी, २१ कात्तिक । बलिउडकी चर्चित अभिनेत्री हुन् सोनम कपूर । ९ जुन १९८५ मा जन्मिएकी उनले २००७ मा फिल्मी दुनियाँमा पाइला राखेकी हुन् । उनको पहिलो फिल्म ‘सांवरिया’ हो ।

उनले ‘रांझडा’, ‘भाग मिल्खा भाग’, ‘प्रेम रतन धन पायो’ लगायताका चर्चित फिल्ममा काम गरेकी छन् । उनको आगमी फिल्म ‘पैडमेन’ हो । यो फिल्म २०१८ मा रिलिज हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org