ताजा समाचार

दोस्रो चरणको सुजुकी जिक्सर बाईकको काउन्टडाउन सुरु

काठमाडौं, २६ कात्तिक । नेपाल टेलिकमको सहकार्यमा क्रिस मिडियाद्धारा सञ्चालित क्विज कन्टेस्टको दोस्रो चरणको काउन्टडाउन सुरु हुने भएको छ ।

नेपालमै पहिलो पटक भित्रिएको एसएमए क्विज कन्टेस्ट अन्तर्गत कात्तिक २७ गतेबाट दोस्रो चरणको काउन्टडाउन सुरु हुने भएको हो । पहिलो चरणको पुरस्कार विजेताहरुको पुरस्कार वितरण केहि दिनमै सुरु हुने सञ्चालक दिप लिंथेपले जानकारी दिए ।

http://news-nepal.com/659364/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org