ताजा समाचार

करिश्‍मा शर्माको बोल्ड फोटोशूट (फोटोफिचर)

एजेन्सी, ३० कात्तिक । बलिउड अभिनेत्री करिश्मा शर्माले बोल्ड फोटोशूट गरेकी छन् । वेब सीरीज रागिनी एमएमएस रिटर्न्सकी लाइमलाइटमा आएकी करिश्मा बोल्ड फोटोशूटका कारण चर्चामा आएकी छन् ।

उनले हालै एउटा बोल्ड फोटोशूट गरेकी छन् । उनको यो फोटो इन्टरनेटमा निकै भाइरल भईरहेको छ । फोटोमा करिश्मा एक ब्याकलेस ग्रे कलरको गाउनमा सजिएकी छन् । जसमा उनी निकै हट देखिएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org