ताजा समाचार

जब प्रचण्ड विजय र्‍यालीसहित चितवनका गाऊँ-गाऊँ पुगेपछि (फोटोफिचर)

चितवन, २६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मतदात भेट्न गाउँबस्ती पुगेका छन् । चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि प्रचण्ड मतदाता भेट्न गाऊँबस्ती पुगेका हुन् ।

प्रचण्डको विजयी र्‍याली मंगलबार बिहान शिवनगरबाट शुरू भएको थियो । विजय र्‍यालीमा हजारौको संख्यामा सर्वसाधारण सहभागी थिए । प्रचण्डलाई बधाई दिन टोलटोलमा मतदाताहरू लामबद्ध भएका छन् ।

सडकको छेउमा मानिसहरू लाम लागेर बसेका छन । सबैभन्दा बढी उत्साहित महिलाहरू छन । टोल टोल र बजारमा नाचगान गरि ऊनीहरूले खुशीयाली मनाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org