ताजा समाचार

रामायणका निर्माताकी नातीनीको यस्तो हट अवतार

एजेन्सी, ७ पुस । टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनी साक्षी चोपडाका केही सेक्सी फोटोहरु सार्वजनिक भएका छन् । साक्षीले इन्टाग्राममा राखेका विकिनी फोटो अगाडी आएका छन् ।

२० वर्षकी साक्षी आफ्नो हट तस्बिरको कारण इन्टरनेट सेन्सेशन बनेकी छिन्। सामाजिक सञ्जाल सेलेब्रेटीको साथ साथ साक्षी गायिका पनि हुन।

केही महिना पहिले उनले आफ्नो यू-ट्युब च्यानल Sakshi Chopra मा गित गाउँदै गरेको भिडियो पोस्ट गरेकी थिइन।साक्षी भिडियो ब्लगर पनि हुन।

उनका कयौं भिडियो यू-ट्युबमा हिट छन्। साक्षी निक्कै हट देखिएकी छन् । विकिनी र पुलमा समेत उनले यस्ता तस्बिर खिचाएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org