ताजा समाचार

यी हुन् सन्नी लिओन जस्तै देखिने नेपाली नायिका (फोटो फिचर)

काठमाडौं, १० पुस । अदिति बुढाथोकी यतिबेला नेपाली सिने नगरी र मिडियाहरुमा निकै चर्चा कमाउन थालेकी छन् । भारतको एबीपी न्यूजले समेत अदितिका तस्बिरहरुसहित सन्नी लियोनी सँग तुलना गरेपछि अदितिको चर्चा झनै चुलिएको हो ।

‘सनी लियोनी जैसी बोल्ड एक्ट्रेस को भी मात दे रही है ये नेपाल की हीरोइन’ शिर्षक दिएर एबीपी न्यूजले सामग्री प्रकाशित गरेको छ । भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनहरु र विज्ञापनमा काम गरेकी अदिति नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग देखिदै छिन्।

पहिलो फिल्म रिलीज हुनु अगावै चर्चाको शिखरमा रहेकी अदितिलाई सामाजिक संजालहरुमा पछ्याउनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । इन्स्टाग्राम तथा फेसबुकमा उनलाई फलो गर्नेको संख्या लाखौमा छ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org