ताजा समाचार

करिष्माको बोल्ड फोटोसुट अवतार

एजेन्सी, १४ पुस । आफ्नो बोल्ड रुप तथा फोटोशूटका कारण सँधै चर्चामा रहने करिश्मा शर्मा फिल्म तथा सिरियल निर्देशक एकता कपुरको एउटा नयाँ सिरियलमा फेरि देखिने भएकी छिन् ।

करिश्मा एकताको हरर वेब फिल्म “रागिनी एमएमएस–२” मा देखिइसकेकी छिन् । उनको शानदार अभिनय र बोल्डनेसको कारण एकताले पुनः उनलार्इ आगामी वेब सिरिज “इशा”को मुख्य भूमिकामा अनुबन्धित गराएकी हुन् ।

फिल्ममा आफूलार्इ अनुबन्धित गराएकोमा एकताप्रति कृतज्ञ करिश्माले हालै एउटा न्युड फोटोशूट गराएकी छिन् । फोटोमा उनले आफ्नो नाङ्गो शरीर एउटा मखमलको कंबलले ढाकेकी देखिन्छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org