ताजा समाचार

अभिनेताकी भतिजी आफ्नै भाइको बर्थडे पार्टीमा बिना अन्डरवेयर आएपछि…

एजेन्सी, १६ पुस । बलिउडका चर्चित अभिनेता चंकी पाण्डेका छोरा अहान पाण्डेको केहिदिन पहिलो बर्थडे थियो । उक्त वर्थ डे पार्टीमा उनकी बहिनी अर्थात चंकी पाण्डेकी भजिति अलाना पाण्डे सबैको नजरमा आईन् ।

आफ्नो भाईको जन्मदिनको पार्टीमा अलाना एकदम बोल्ड लुकमा आईन्, त्यहाँ सबै मानिसको नजर उनीमाथि थियो । वर्थ डे पार्टीमा अलानाले लंग स्लिट स्कर्ट लगाएकी थिईन् ।

अलानाले उक्त ड्रेसको भित्र कुनै पनि कपडा लगाएकी थिईन् । सिधा अर्थमा भन्नुपर्दा अलानाले अन्डरवेयर लगाएकी थिईनन् ।

अन्डरवेयर नलगाएका कारण उनको भित्रि प्राईभेट अंग देखिएका थिए । भित्रि कपडा नलगाएरै आएकी अलानाले फोटोसूट पनि गरिन् । उनले फोटोसूट गर्दा भित्रि प्राईभेट अंग देखिएको थियो । तर उनले त्यसको प्रवाह नै गरिनन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org