ताजा समाचार

मृतसागरमा यसरी जागिन् ज्योति मगर !

काठमाडौं, १७ पुस । लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् । उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहिरनले उनलाई अधिकांश समय विवादमा तानिरह्यो ।

तर, उनलाई यस्ता खाले विवादले कुनै असर गरेको देखिदैन् । उनी समयरसमयमा विभिन्न पोजका कामुक तस्विरहरु फेसबुक पेजमा अपलोड गरिहन्छिन् । गायिका ज्योति मगरले हालै इजरायलको समुद्री किनारमा हट फोटोसूट गराएकी छन् ।

तस्बिरः अनिलसिंह राजपुतरडेट सी

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org