ताजा समाचार

रातो रङको हट बिकनीमा एमी ज्याक्सन (फोटोफिचर)

एजेन्सी, २४ पुस । ‘सिंह इज ब्लिंग’ मा अंग्रेजी युवती बनेकी पञ्जाबी एमी ज्याक्सन फिल्मभन्दा ज्यादा सोसल मिडियामा ध्यान दिइरहेकी छन्। फिल्ममा थोरै देखिए पनि उनका फ्यानको सूची लामो छ।

एमीको इन्स्टाग्राम अकाउन्टमा देखिएका ३.९ मिलियन फलोअर्स यसको प्रमाण हो। एमी इन्स्टाग्राममा अफ्ना हट फोटो सेयर गर्छिन्। उनका फ्यान पनि उनलाई हेर्न छुटाउँदैनन्।

हालसालै एमीले आफ्नो सेक्सी तस्बिर अपलोड गरिन्। अपलोड गरेको छोटो समयमा नै उनको तस्बिरलाई धेरैले ‘लाइक’ गरे । एमीले रातो रङको हट बिकनी लगाएकी छन्। मेक्सिकोको एक होटेल पपाया प्लाया प्रोजेक्टद्वारा यो तस्बिर क्लिक गरिएको हो।

यो तस्बिरमा उनको साथ सेन्सेसनल लिली फोर्टस्क्यु पनि छन्। तस्बिरमाथि एमीले क्याप्सन लेखेकी छन्, ‘बर्थडे गडेस् मंकिज रियुनाइटेड।’ एमीको बिकिनी रूप उनका फ्यानले धेरै मन पराएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org