ताजा समाचार

यी बलिउड अभिनेत्रीहरु किन नाङ्गै सुत्छन् ? कारण जान्दा अचम्ममा पर्नुहुनेछ

एजेन्सी । बलिउडमा बिभिन्न गसिपहरु बाहिर आईरहन्छन् । बलिउड कलाकारको उठ्ने बस्ने खाने देखि उनिहरुले लगाउने भित्री कपडा समेत समाचारको लागि राम्रै मसला बनिरहेको हुन्छ । यस्तै एक मसला छ बलिउडका कुन कलाकार के लगाएर सुत्छन् भन्ने । आम मानिसले सोचे भन्दा फरक उनीहरु नाङ्गै सुत्ने गरेका छन् । हेर्नुहोस् को को सुत्छन् त नाङ्गै ।

१. ज्याकलिन फर्नान्डेजः

ज्याकलिन फर्नान्डेज नाङ्गै सुत्छिन् । जोन अब्राहमसंग फिल्म ‘डिसुम’ मा संगै काम गरेकी यी नायिकाले आफू प्रायः नाङ्गै सुत्ने गरेको एक अन्तरवार्तामा भनेकी थिइन् ।

२. पद्यालक्ष्मीः


मोडेल, लेखक, अभिनेत्री, लेखक तथा निर्मातासमेत रहेकी पद्यालक्ष्मी पनि नाङ्गै सुत्छिन् । आफू राम्रोसंग निदाउन नाङ्गै सुत्ने गरेको र नाङ्गै नसुते निन्द्रा नपर्ने बताउने गरेकी छन् ।

३. पुनम पाण्डेः         

अनेक हर्कतले मिडियामा चर्चामा आईरहने पुनम पाण्डे पनि नाङ्गै सुत्छिन् । उनले भनेकी पनि छिन् ‘नाङ्गै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको सपनाको राजकुमार भेट्नु हुनेछ ।’

४. राखी सावन्तः

राखी सावन्तलाई नचिन्ने कमै होलान । उनलाई अरुका बारे तिखो टिप्पणी गर्ने अभिनेत्रीका रुपमा पनि राखी सावन्त नाङ्गै सुत्छिन् । आफु नाङ्गै सुत्न मन पराउने गरेको उनैले बारम्बार बताउने गरेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org