ताजा समाचार

चिनियाँ युवतीको हिउँमा ‘पोल डान्स’ (फोटो फिचर)

एजेन्सी । यतिबेला एक युवतीले हिउँमा गरेको पोल डान्स निकैै चर्चामा आईरहेको छ । चीनको अन्हुयी प्रान्तको हुइबी भन्ने स्थानमा चिनियाँ युवतीहरु विगत ७ वर्षदेखि पोल डान्स गर्दै आएका छन् । मानिसबीचको पक्षपातको अन्त्यका लागि यस्ता कठिन पोल डान्स गर्ने गरिएको उनीहरुको भनाई छ ।

हेर्नुस् फोटो फिचरः–

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org