ताजा समाचार

यी तस्बिर हेरौं अनि एकपटक खित्का छाडेर हाँसौं अनि फेरी सोचौं

काठमाडौं, २२ माघ । बेला बेला सामाजिक सञ्जालमा पोष्ट हुने स्टाटसले पनि खुबै हसाउँछ । पछिल्लो समय सामाजिक सञ्जाल सुःख दुःखको सारथी बन्दै गएको छ । एकातिर यो ज्ञानको भण्डार बनिरहेको छ भने अर्कोतिर विकृतिको जंजिर बनिरहेको छ । यसको कसरी प्रयोग गर्ने भन्ने तपाई हामै हातमा छ । आज हामी तपाई केही यस्ता तस्बिर देखाउन गईरहेका छन् । जुन देखेर नहास्ने वा आनन्द नलिने मानिस कमै होलान् ।

१. कमाल गरदियो….

यो निकै आनन्ददायी तस्बीरले स्वच्छ बनाउनुहोस् आफ्नो दिन । एक पटक आफुले पनि प्रयोग गर्नेकी

२. नयाँ दोस्त बनिहाल्यो…

खूबै मिलेछ रंग, जब मिलेर बसे तीन यार….

३. भाग्य नै खराब…

हे भगवान यस्तो कसैलाई पनि होस्….

४. मायामा धोखा…

इन्जिनियरको यस्तो माया…

५. कस्तो-कस्तो साथी…

साथीको दायित्व यसरी नै पुरा हुन्छ…

६. चियाको साथ सुन्तला…

आ-आफ्नो खाने तरिका…

७. यस्तो कस्ले गर्ला…

यी आन्टीको ग्रहण देख्नको लागि नयाँ टेक्नोलोजी…

८. निकै आनन्दसँग…

निद्रा लागेपछि के घर के गोठ, सिरानी नै चाहिन्छ भन्ने छैन्

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org