ताजा समाचार

सन्दीपले अब सीपीएल  खेल्न पाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी(२० क्रिकेटको ड्राफ्टमा सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेल्ने भएका छन् । बिहीबार सम्पन्न खेलाडी ड्राफ्टमा सन्दीपलाई प्याट्रियट्सले आफ्नो टोलीमा समेटेको हो । सन्दीपले सीपीएल खेलेवापत ५ हजार अमेरिकी डलर पाउने छन् । सन्दीप सीपीएल खेल्ने निश्चितप्याट्रियट्सको टोलीमा क्रिस गेल, एभिन लेविस, कार्लोस ब्रेथवेट लगायतका खेलाडी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org