ताजा समाचार

जिम्बाब्वे विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता

आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

निकै राम्रो व्याटिङ गरिरहेको जिम्बाब्वेका ओपनरलाई रोक्ने क्रममा नेपालका लागि बसन्त रेग्मीले सेफास झुवाओलाई २३ बलमा ४१ रन बनाएको अवस्थामा पेभेलियनको बाटो देखाएका हुन् ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल पनि छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org