ताजा समाचार

जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट लियो

 

काठमाडौं,२० फागुन।आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट लिएको छ ।

३० औं ओभरको पाचौं बलमा नेपालका लागि ललितनारायण राजवंशीले विकेट लिएका हुन् । यसअघि जिम्बाब्वेविरुद्धको खेलमा नेपालका लागि बसन्त रेग्मीले २ विकेट र सन्दिप लामिछानेले १ विकेट लिएका छन् ।

जिम्बाब्वेले ३० ओभरको खेल सकिदा २ सय रन बनाएको छ । विश्वकप छनोटमा जिम्बाब्वेविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org