ताजा समाचार

राष्ट्रपति चयनका लागि मतदान सकियो

काठमाडौं,२९ फागुन। राष्ट्रपति पदकालागि भएको निर्वाचन सकिएको छ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्यले मतदाता गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले मतदान गरेनन् ।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई राष्ट्रपतिको  पदका लागि उमेदवार चुनिएका थिए । मतगणना अपराहृन ४ बजेबाट सुरु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org