ताजा समाचार

पशुपतिमा मोदीले विशेष पूजा गरेका केहि (तस्विरहरु)

काठमाडाैं,२९ वैशाख । दुई दिने नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ विशेष पुजाका लागि अाइपुगेकाे हुन् ।  त्यहाँ उनलार्इ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी लगायतका अधिकारीहरूले स्वागत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org