ताजा समाचार

युट्युबमा नम्बर वानमै छ बाेल मायाँ शिर्षककाे गित

काठमाडाै, ८जेष्ठ  । बाेल मायाँ शिर्षकको लाेक गित युट्युबमा नम्बर वान ट्रेन्डिङमा पर्न सफल भएकाे छ । प्रकाश सपुत, लाेक दाेहाेरीमा नयाँ ट्रेन्ड स्थापित गर्न सफल गाएक हुन् । उनले दोहोरी ब्याटल पछि फेरि अर्को बोल माया शिर्षकको लोक गित बजारमा ल्याएका छन् ।

नेपाली र नेपालको बढ्दो गरीबीलाई टपक्क टिपेर उनले एक सिर्जनशील गीत बनाएका छन् । नारायण रायमाझी र प्रकाश सपुतलाइ शान्ती श्री परियारले स्वरमा साथ दिएकी छिन । शान्ती श्री ले भक्कानिदै गरेर गाउनाले गीतको मर्म झन ओझिलो बन्न पुगेको छ ।शान्ती श्री ले भक्कानिदै गरेर गाउनाले गीतको मर्म झन ओझिलो बन्न पुगेको छ । सपुत कै शब्द संगीत रहेको उक्त गितमा धर्म गन्धर्वले सारङ्गी रेटेका छन् ।

अञ्जली अधिकारी, प्रकाश सपूत र सितारे गन्धर्वको अभिनय रहेको छ । पैसा कमाउन बिदेशीएको मान्छेको लास आउदा परिवारमा हुने पीडा र दुरदरजमा लास लिएर

परिवारको पर्खाइको बिषयवस्तुलाई भिडियोमा उतारिएको छ । 
हेर्नुस याे भिडियाे 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org