ताजा समाचार

विश्वकप अपडेट: फुटबलको गितमा नेपालको झण्डा

काठमाडौँ १३, जेष्ठ। रसियामा हुन गैरहेको विश्वकपको राैनकले यतिबेला दुनियाँ उत्सागित मात्रै होइन को कसको समर्थक भन्ने कुरा आजभोली देखिनै सामाजिक सञ्जालका भित्ताहरु रङ्ग्याउने गर्दै आइरहेका छन् ।

देशका कलाकारहरूले यससम्बन्धी गीत तथा भिडियोहरू सार्वजनिक गरिरहेका छन् । युट्युबमा सार्वजनिक एक भिडियोमा नेपाली झण्डा पनि समावेश गरिएको छ ।

ढाकाटोपी लगाएका एक युवकले नेपालको झण्डा फहराउदै गरेको उक्त भिडियोमा देख्न सकिन्छ । आगामी जून १४ बाट शुरु हुने विश्वकप फुटबलको फाइनल जुलाई १५ मा हुनेछ । विश्वकपमा ३२ राष्ट्रहरूले खेल खेल्नेछन् ।

हेराैं भिडियो सहित:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org